धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्री परिषद् बैठक बोलाएको छ । प्रदेशमा तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको क्षति भएपछि प्रदेश सरकारले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले प्राकृतिक विपतमा परेका नागरिकको व्यवस्थापन र तथा उद्धार र राहतमा केन्द्रित रहेर छलफल गर्ने गरी बैठक बोलाएको बताइन् । बैठक ५ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ कार्तिक २०७८, १७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी