काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा सोमबार दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि पद रिक्त भएपछि पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको हो ।
क्यान बोर्ड बैठकले दशैँ अघि नै मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ कार्तिक २०७८, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै