रुपन्देहीमा महिलाको शव फेला

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, १४ : ४६
रुपन्देहीमा महिलाको शव फेला

सांकेतिक तस्वीर

रुपन्देही । रुपन्देहीको  कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी  २७ वर्षीया महिलाको शव फेला परेको हो ।  

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान  कार्यभई रहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस