काठमाडौं । आज साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ दशमलव ५४ अंक घटेर २९२९ दशमलव २९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३ दशमलव ९४ अंक बढेर २९३३ दशमलव २३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७४ अंक बढेको छ।
सो सेसनमा कुल २५ कम्पनीको तीन हजार सात सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सो सेसनमा ११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्य सो सेसनमा स्थिर रहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० भदौ २०७८, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो