महोत्तरी । नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी जाने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ ।
महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी जाने कार्यक्रम रहेको थियो ।
तर, नेपाल कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए ।फेरि छिट्टै अर्को मिति तय हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ भदौ २०७८, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश