काठमाडौं । केही दिनयता अमेरिकी सहयोग संस्थान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध आवाज उठ्दै आएका छन् ।
एमसीसीका केही बुँदा राष्ट्रघाती रहेको भन्दै जनस्तरबाट नै यसको विरोध हुँदै आएको छ । एमसीसी पास भयो भने नेपाल दोस्रो अफगानिस्तान बन्न रत्तिभर समय लाग्दैन भन्नेहरू पनि छन् ।
सोहीअनुरुप आज नेकपा क्रान्तिकारी माओवादी वैद्यको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले अमेरिकी दूतावासअगाडि प्रदर्शन गरिरहेको छ । त्यस्तै,एमसीसीकै विरोधमा नेपाल मजदुर किसान पार्टीले दिउँसो ३ बजे शान्तिबाटिकामा प्रदर्शन र कोण सभा गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा