काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको बैठक आह्वान गरेकी छिन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल
पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल बनाऔं : विद्यादेवी भण्डारी
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट