‘सरकारका राम्रा कामको समर्थन गर्छौं’ : ज्ञानबहादुर शाही

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०८३, १२ : ५९
‘सरकारका राम्रा कामको समर्थन गर्छौं’ : ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा उनले सरकारले सुकुमबासलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे। उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्त्व हुने स्मरण गरे । 

प्रतिक्रिया दिनुहोस