पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा घर भएका २६ वर्षीय अफरोज मियाँ अन्सारी छन् ।
अन्सारीको साथबाट ६ सय एम्पुल लागु औषध इन्जेक्सन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले बताए । आइतबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले नुर्फिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको छ ।
पर्सा प्रहरीले आरोपीबिरुद्ध लागुऔषध सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ