प्रधानमन्त्री देउवा र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १७ : १७
प्रधानमन्त्री देउवा र प्रचण्डबीच खुमलटारमा भेटवार्ता

फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न खुमलटार पुगेका छन्।

CG Developers Tansen Cement box

खुमलटारमा दुई नेताहरुबीच वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ।

यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस