प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, ११ : ०२
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ । 

कानुनमन्त्री ज्ञानेन्द्र कार्कीद्वारा सभामुखमार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भैसकेको स्रोतले जनाएको छ। आजै ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले संविधान बमोजिम विश्वासको मत लिने छन् । 

प्रतिक्रिया दिनुहोस