काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट नै संसदमा टेबुल गर्ने जनाएका छन्। नयाँ बजेट बनाएर संसदमा टेबुल गर्नका लागि पर्याप्त समय नभएपछि अर्थमन्त्री शर्माले ओली सरकारले अध्यादेशमार्फत् ल्याएकै बजेट संसदमा टेबुल गर्न लागेका हुन् ।
शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गदै अर्थमन्त्री शर्माले साउन ३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पुरानै बजेट टेबुल गर्ने बताए । संसदले संशोधनसहित अहिलेकै बजेट कार्यान्वयन गर्न भन्यो भने त्यहीअनुसार आफू अघि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर, गम्भीर समीक्षा आवश्यक’ : विष्णु पौडेल
वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ : विष्णु पौडेल
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री