काठमाडौँ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) बिरुद्धको भेरोसेल खोप २९ असार गते अर्थात भोलीदेखि पहिलो मात्रा दिने भएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट ५५ बर्ष देखि माथिका सबै व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो । यो खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले समेत यसैपटक भेरोसेल खोप पाउने भएका छन् ।
अत्यावश्यक सेवामा सलंग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले समेत खोप पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप