मेलम्चीको वहाव बढ्दै

रासस

शुक्रबार, ०४ असार २०७८, २१ : १७
मेलम्चीको वहाव बढ्दै

काठमाडौं । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

Yeti Diistillery Tansen Cement box

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । 

प्रतिक्रिया दिनुहोस