हेटौंडा । आगामी आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने योजना बनाएको छ ।
यसका लागि प्रदेशले आगामि आर्थिक वर्षका लागि खोपका लागि मात्रै २ अर्ब बजेट छुट्याएको छ ।
बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले यो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा