काठमाडौं । आज नेप्से परिसूचक १.८० अंकले घट्दै २९४४.७८ विन्दुमा रोकिएको छ । ३ करोड ६ लाख ६६ हजार ४४ सेयर कित्ताको किनबेचमा आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रूपैयाँको कारोबार भयो ।
आज हाइड्रोपावर कम्पनीका सेयरधनीले २.९९ प्रतिशतले कमाएका छन् । सबैभन्दा बढी हाइड्रो इलेक्ट्रिक इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८३ करोडको कारोबार भयो ।
नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार ४५ करोड बराबरको भयो । आज पाँचथर पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ जेठ २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार