काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालद्वारा बनाइने नयाँ पार्टी नटिक्ने बताएका छन् । त्यस्तो पार्टीको जनाधार एमालेको भन्दा भिन्नै नहुने भएकाले नयाँ पार्टी राष्ट्रिय जनमोर्चाजस्तै सानो हुने बास्कोटाको दाबी छ ।
‘उही नाम र उही ब्रान्डको पार्टी चल्दैन । उत्पातै नाम राख्दा एमाले क्रान्तिकारी राख्ने होला । तर, मान्छेहरु को हुन् त भन्दा यिनै हुन्’ बास्कोटाले भने , ‘समर्थक वा उनीहरूप्रति सहानुभूति राख्ने जनमत पनि एमालेकै हो, यसकारण अर्को पार्टी बनाउन माधव नेपाललाई धेरै कठिन छ ।’
माधव नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेर पनि कारवाही किन भएको भन्ने प्रश्नमा बास्कोटाकोले कार्वाही गर्ने र नगर्ने भन्ने कुरा कार्यनीतिक विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा