बुटवल । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा कोरोना संक्रमित २७ जनप्रतिनिधिले मतदान गरेका छन् । मतदानमा कोरोना संक्रमितका लागि छुट्टै मतदान केन्द्र तय गरिएको थियो ।
जसमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । यस्तै मतदानमा ३ सय मतदातामध्ये कुल २९७ मत खसेको छ । जसमा स्थानीय तहतर्फक ३ जनप्रतिनिधि सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान