काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित लोचनीका विष्णु ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय पुजन राई छन् । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
जेठ ७ मा ४० वर्षीय ऋषिदेवलाई उनले धारीलो हतियारले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग भएको फलामको दाउ बरामद गरेको छ । पुजनलाई ईलाका प्रहरी कार्यालय बेलवारीले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु