काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित शितल निवास पुगेका छन्।
यतिबेला देउवासहितका शीर्ष नेताहरु शितल निवास पुगेर १४९ जना सांसदको हस्ताक्षर बुझाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई कुरिरहेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धन शितल निवास पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा