काठमाडौँ । बहुमत सांसदको हस्ताक्षर जुटाएर विपक्षी गठबन्धनका नेताहरु शीतल निवासतर्फ लागेका छन् । प्रस्तावित प्रधानमन्त्रीसहित बहुमतको हस्ताक्षर बोकेर माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु शितल निवासतर्फ लागेका हुन् ।
संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि विपक्षी गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार