पाल्पा । जिल्लामा १३ बर्षीया किशोरी बलात्कार आरोपमा दुई जना पुरुष पक्राउ परेका छन् । जिल्लाको तिनाउँ गाउँपालिका बस्ने १३ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा सोही स्थानका ४४ बर्षीय पूर्णचन्द्र बहादुर बस्नेत र ४३ बर्षीय चन्द्रबहादुर बिक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार बैशाख ३० गते जबरजस्ती करणी गरेको जाहेरी आएकोले दुबै जना पुरुषलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी श्रोतका अनुृसार ती किशोरीकी आमा छैनन् । ती दुई जना पुरुषहरुले अलग अलग समयमा ती बालिकालाई बलात्कार गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ जेठ २०७८, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप