काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपालले एमालेलाई २०७५ जेठ २ मा फर्काउन सहमति भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा एमालेलाई २०७५ जेठ २ मा फर्काउन सहमति भएकै कारण राजीनामा नदिएको बताए ।
ओलीसँगको वार्तामा फागुन २८ गतेको निर्णय फिर्ता लिने सहमति पनि भएको नेपालले बताए । पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘ओलीजी २०७५ जेठ २ अगाडिको एमाले बनाउन तयार हुनुभएको छ । बाँकी मोडालिटीको बारेमा एउटा कार्यदल बनाउने सहमति भएको छ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल