काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सबै दलको सहमतिमा वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव अघि सारेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको एक निर्देशक समिति बनाउन सुझाव दिए ।
ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाऔँ ।’ उनले सबै दलहको सहभागितामा बन्ने नयाँ सरकारले मुलुकका वर्तमान समस्या हल गर्ने र एक वर्षभित्र चुनाव गराउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई