बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, २१ : २३
बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् ।

Yeti Diistillery Tansen Cement box

राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस