काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेविरोधी गठबन्धनलाई परास्त गर्न आह्वान गरेका छन् ।
शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले सूर्य चिन्हमा मतदाअन गरि एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई जिताउन आग्रह गरेका छन् ।
उनले सामाजिक संजालमालेखेका छन्, ‘आगामी २०७८ जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा वागमती प्रदेशमा नेकपा एमालेबाट कमरेड रामबहादुर थापा ‘बादल’ उम्मेदवार हुनुभएको छ । एमालेविरोधी गठबन्धनलाई परास्त गरौं, सूर्य चिह्नमा छाप लगाई उहाँको विजय सुनिश्चित गर्न सिंगो पार्टीपंक्ति सक्रिय बनौं !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा