काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको क्रममा लिपुलेकबारे कुरा उठाएर देशभक्त नेपालीहरूको आवाजको प्रतिनिधित्व गरेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग राखेर लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने कुरा अन्तर्राष्ट्रिय रूपमा नै उठाएको बताए।
उनले भने, ‘प्रधानमन्त्रीले चीनका राष्ट्रपति समक्ष नेपालको हित र नेपालको गम्भीर ध्यानाकर्षण राख्नुभएको छ। लिपुलेकबारे गम्भीरतापूर्वक आपत्ति प्रकट गर्नुभएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा