मन्त्री दीपक मनाङ्गेले लिए सपथ

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १७ : ५४
मन्त्री दीपक मनाङ्गेले लिए सपथ

पोखरा । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस