काठमाडौँ । सुनसरी जिल्ला ईन्चार्जको जिम्मेवारी नपाएपछि नेकपा एमालेकी नेता भगवती चौधरी बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबाट बाहिरिएकी थिइन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग झोक्किएर बैठकबाट बाहिरिएकी हुन्। आफूले एमालेको राजनीतिमा लामो समय बिताएको भएपनि पार्टीले आफूमाथि अन्याय गरेको उनको भनाइ थियो ।
उनको स्थानमा ओलीले जगदिश कुशवाहलाई ईन्चार्ज बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली