नेपाल प्रहरीका आठ एआईजीको सरुवा, हेर्नुहोस् को कहाँ ?

सफल खबर संवाददाता

विहीबार, १८ असार २०८३, २१ : ४९
नेपाल प्रहरीका आठ एआईजीको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको कार्यजिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।

हेर्नुहोस् को कहाँ ?

प्रतिक्रिया दिनुहोस