एजेन्सी । भारतलमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिँदै गएपछि सरकारले १८ वर्ष भन्दा माथिका सबैजनालाई खोप लगाउने घोषणा गरेको छ ।
भारत सरकारले सोमबार आउँदो मे १ देखि १८ वर्षमाथिका सबै वयश्यक व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लगाउने जनाएको छ । सरकारले सबैलाई खोप लगाउने बताएपनि यता विभिन्न राज्यहरुमा खोपको आपूर्ति पर्याप्त मात्रामा नभएको गुनासो पनि आउन थालेका छन् ।
यस्तो अवस्थामा १८ वर्षमाथिका सबै वयश्कका लागि चाहिने थप खोपको आपूर्ति कसरी गरिने छ भन्ने सरकारले स्पष्ट भने गर्न सकेको छैन । गएको हप्ता भारत सरकारले खोपको दुई करोड ७० लाख मात्रा मात्रै मौज्दात रहेको र हालको खोप अभियानको गति अनुरुप ९ दिनलाई मात्रै पुग्ने बताएको थियो । भारतमा अहिले स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा रहेर काम गर्नेहरु तथा ४५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउँदै आइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ बैशाख २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?