नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार बिहान बस्दैछ ।
बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ । माओवादीले ओली सरकारको विकल्प खोजिनुपर्नेमा जोड दिँदै आएपनि समर्थन फिर्तामा अलमल गरिरहेको बेला बैठक बोलाइएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा समर्थन फिर्ता लगायतका विषयमा छलफल हुने बताए ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १९ चैत्र २०७७, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस