काठमाडौं । नेपाल, मलेसिया र नेदरल्यान्डबीच त्रिकोणात्मक क्रिकेट शृङ्खला घरेलु मैदानमा नेपालमा हुने भएको छ । त्रिवि क्रिकेट मेदानमा तीन देशबीचको खेल अप्रिल १७ देखि २४ सम्म हुनेछ । क्यानका एक उच्च अधिकारीका अनुसार प्रतियोगिता त्रिवि क्रिकेट मैदानमा हुने छ ।
क्यानले प्रतियोगिता हुन लागेको जानकारी गराएको छ । आईसीसी डिभिजन–२ का खेलहरु नहुने भएपछि क्यानले त्रिकोणात्मक क्रिकेट गर्न लागेको हो । प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा हुनेछ । प्रत्यक टोलीले दुई–दुई टी–ट्वान्टी खेल खेल्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि