एजेन्सी । अमेरिकाको कोलोराडोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ । बन्दुकधारीले स्थानीय सुपरमार्केटमा गोली चलाउदा उनीहरुको मृत्यु भएको छ ।
बोउल्डरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा स्थानीय समय अनुसार सोमबार एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानिय संचारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले ज्यान गुमाउनेको संख्या सार्वजनिक नगरे पनि अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै द डेली क्यामराले घटनामा एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको उल्लेख गरेको हो ।
बन्दुकधारीलाई पक्राउ गरिएको र चोट रहेकाले उपचार हुँदै गएको बोउल्डरका काउन्टी जिल्ला न्यायाधीवक्ता माइकल डोगर्टीले बताएका छन् । आरोपित आक्रमणकारी पनि गम्भीर घाइते रहेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० चैत्र २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण