नयाँ परिस्थितिबारे छलफल गर्न संसदको ठूलो दल नेकपा एमालेले चैत १ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
२०७५ चैत ३ गते माओवादी केन्द्रसँग एकीकृत भएर नेकपा बनेपछि एमाले विघटन भएको थियो । तर २३ गतेको सर्वोच्चको फैसलाले ब्युँताइदिएपछिनयाँ परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनले पार्टी एकीकरणपछि नेताहरुमा बढेको अविश्वास र आपसी विवादको समाधान त्यही बैठकले गर्ने बताएको खबर कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ फागुन २०७७, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग