काठमाडौं । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली अघिअघि र विप्लव पछिपछि प्रवेश गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई हात समातेर राष्ट्रिय सभागृहको हलमा प्रवेश गराएका छन् ।
प्रधानमन्त्री ओलीले मञ्चमा टेक्नेबित्तिकै विप्लवको हात समातेर केही कदम डोर्र्याए । त्यसपछि उनले विप्लवको हात उठाएर दर्शकदीर्घातिर संयुक्त अभिवादन गरेका थिए
। कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली