काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय अङ्कित मूल्यका ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
यसमध्ये तीन लाख ३० हजार कित्ता कर्मचारीलाई, तीन लाख ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधरणका लागि छुट्याएको छ।
कम्पनीको जारी पुँजी २ अर्ब २० करोड रुपियाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आवमा १३५.२६ रुपियाँ र प्रतिसेयर आम्दानी १२.२० रुपियाँ रहने प्रक्षेपण गरिएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २१ फागुन २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट