चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए त्यसलाई ग्रहण गर्ने बताएका छन् । आज चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले आफ्नो पार्टीलाई पदको कुनै लोभ नभएको बताए ।
उनले भने, ‘पदको विषयमा कुनै लोभ छैन, तर टाउकोमा जिम्मेवारी आयो भने भाग्ने कुरा पनि आउँदैन ।’ उनले शेरबहादुर देउवा प्रधानमन्त्री हुनै नहुने भन्ने सानो चित्त नगर्न’ पनि पौडेललाई आग्रह गरेका छन्।
कांग्रेसका पूर्व सांसद एकनाथ रानाभाटको श्रञ्द्धाञ्जली सभामा सहभागी हुन चितवनको रत्ननगर आएका देउवाले भने, ‘ प्रधानमन्त्रीका लागि मरिमेट्ने पनि गरिन्नँ, अथवा अवसर आएको खण्डमा भाग्ने कुरा पनि हुँदैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने