काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायका राजदूत खनान गोडेरले आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटवार्तामा मन्त्री ढकालले उक्त मुलुककसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । उहाँहरूबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ माघ २०७७, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेभित्रका प्रतिक्रियावादीहरूको रूप क्रमशः उदांगिने छ: भानुभक्त ढकाल