कोरोना संक्रमणको चपेटामा आफैं परेका बेला दुई छिमेकी भारत र चीनसँगै अमेरिकाले नेपाललाई पटक–पटक स्वास्थ्य सामग्रीलगायत सहयोग गरिरहेका छन् ।
यसलाई कसैले बलिया मुलुकहरूको अन्तर्राष्ट्रियका दायित्व मानेका छन् भने कतिपयले कूटनीतिक शैली भनेर अथ्र्याएका छन् ।
कान्तिपुर दैनिक लेख्छ–अर्थ मन्त्रालयका अनुसार पटक–पटक गरेर विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपाललाई ऋण र अनुदान दुवै सहायता उपलब्ध गराएका छन् । तर सहयोग गर्नेमा दुई छिमेकी र अमेरिका अघि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २७ माघ २०७७, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक बनाउन स्थानीयको दश लाख सहयोग
इलामका बाढीपीडितलाई जर्मनीको सहयोग
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व लडाकुलाई गरे दुई लाख सहयोग
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग