निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवाद लगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदैछन् ।
आयोगले यसअघि नेकपाका दुबै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुबै पक्षले आफ्ना प्रतिनिधिमात्रै पठाएका थिए ।
लगत्तै पार्टीको आधिकारिता दावी गर्न नेकपाका प्रचण्ड र माधव नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।
प्रधानमनत्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् । ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।
यसैक्रममा उनी चुनावका कार्यक्रमलगायतमा ध्यानाकर्षण गराउन आयोग जान लागेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २७ माघ २०७७, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश