काठमाडौं । नेपालले भारतसँग कोरोनाविरुद्धको थप खोप अपेक्षा गरेको छ । सरकारले भारतसँग अनुदानको थप खोप उपलब्ध गराइनु आग्रह गरेको खबर राजधानी दैनिकमा छापिएको छ ।
सहरी विकासमन्त्री रामवीर मानन्धरले भारतमै आयोजित कार्यक्रममा थप अनुदान बढाइदिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ माघ २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग
सडक बनाउन स्थानीयको दश लाख सहयोग
इलामका बाढीपीडितलाई जर्मनीको सहयोग
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व लडाकुलाई गरे दुई लाख सहयोग
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग