काठमाडौं । सर्वोच्च अदालतको आदेशहपछि रिहा भएका विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ परेका छन् । बन्दी प्रत्यक्षीकरण मुद्दा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार उनलाई छाड्न आदेश दिएपछि लगत्तै प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध अन्य मुद्दा पनि बाँकी रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ माघ २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ