काठमाडौं । जल तथा मौसम विभागले देशभर अत्याधिक चिसो भइरहेको जनाएको छ। बुधबार देशका पहाडी भूभागमा आशिंक बदली रहनुका साथै अन्य भूभाग सामान्यतया सफा रहने जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकोले केही दिनयता तराईका अधिकांश भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। बुधबार दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ।
त्यस्तै पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ त्यस्तै आज उच्च पहाडी तथा हिमाली भु(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना