विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, ११ : ४०
विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ।  

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ ३६ रहेको छ । 

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

प्रतिक्रिया दिनुहोस