काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको पूजा गर्न गएको र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको दुई तस्वीर सामाजिक सञ्जालमा राख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विवादास्पद टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओली पशुपति पुगेको तस्वीरका विषयमा बेग्लाबेग्लै टिप्पणी भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दुई तस्वीर राखेर टिप्पणी गरेका छन् ।
सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति बृद्धिका खातिर सुनसरीमा भैंसी पूजा गरेको उनले उल्लेख गरेका छन् ।
हेर्नुस : उनले सामाजिक संजालमा पोष्ट गरेको वाक्याशं एवं तस्वीर--
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०७७, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा