काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम सफा रहने जनाएको छ । हाल तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतय सफा छ ।
बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
तर स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली हुने देखिएको हो । यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०७७, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना