काठमाडौं । शिक्षकले जथाभावी प्राप्ताङ्क पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ ।
कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिने र पूर्णांक बराबर नै अंक दिएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ माघ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
एसईईको नतिजा अब एनसेल एपबाटै हेर्न सकिने