काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही साता कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले-२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने बताए।
‘कक्षा १२ को परीक्षाफल तीनचार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा हामी छौँ,’ अध्यक्ष शर्माले भने, ‘जतिक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ।’ कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०८२, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
कक्षा १२ को परीक्षा सर्यो