काठमाडौं । दुई वर्षीय छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाएको फोटो गत साउनमा सामाजिक सञ्जालमा आएपछि भाइरल भएका अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोगमा पक्राउ परेका छन् ।
१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झूटो बोलेर युट्युबमार्फत चर्चामा आएपछि बिकले आचा दर्जनभन्दा बढी म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।
जिल्ला प्रहरी कार्उालय कैलालीका अनुसार पदालतले पक्राउ पुर्जी जारी गरेपछि गत बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ माघ २०७७, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ